Events And News

2022-11-27 14:26:41

हार्दिक बधाई ।

notice image

राईजिङ युवा क्लबको आयोजनामा 7 A साईड फुटबल फाइनल प्रतियोगितामा  अमुवा फुटबल क्लबलाई १- ० गोलले हराउदै अक्सफोर्ड माध्यमिक विद्यालयले नगद रु ३५००० हजार सहित ट्रफि जित्न सफल भएको छ ।  बधाई छ सम्पूर्ण विजेता टिमलाई 

Click to see in larze size