यस विद्यालयमा अध्यापनरत शिक्षिका श्री सुनिता कुमारी विद्यालयको शैक्षिक उन्नयनमा पु¥याएको योगदान एवम् भुमिकाको उच्च मुल्याङ्कन गर्दै बुटवल प्याब्सनको चौथो साधारणसभामा सम्मानित हुनुभएकोले हार्दिक बधाई ज्ञापन गर्दै पेशाप्रतिको निष्ठा,इमानदारीता,लगनशीलता साथै शैक्षिक उन्नयनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । प्राचार्य दिनेश भुसाल अक्सफोर्ड मा.वि.